२८ आश्विन २०८३, बुधबार

४२ वटा बेलिब्रिज माग गर्दै सरकारले भारत र चीनलाई पठायो पत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिजको माग गर्दै पत्र पठाएको छ ।

परराष्ट्र मन्त्रालयले ४२ वटा बेलिब्रिज माग गर्दै चीन र भारतलाई पत्र पठाएको हो । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका ४१ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

नेपालसँग हाल सात वटा मात्रै बेलिब्रिज रहेको छ ।