२८ आश्विन २०८३, बुधबार

बेलायतले नेपाललाई १ अर्ब सहयोग गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बेलायत सरकारले नेपाललाई १ अर्ब राहत उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री एन्डी बर्नह्यामले बाढी प्रभावितका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेका हुन् ।

संकटको घडीमा नेपाल सरकारलाई सहयोग गर्न बेलायत सरकार सधैँ तयार रहेको बताउँदै उनले बाढीमा परी मृत्यु भएका नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका छन् ।