काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
बैठकमा भोटेकोशी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया