२८ आश्विन २०८३, बुधबार

रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले ती जिल्लाका एकदुई स्थानमा भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरेको छ ।

सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।