२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

संसद बैठक पनि संक्षिप्त बस्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिका कारण स्थगित गरिएको हो ।

संसद बैठक पनि संक्षिप्त बस्ने भएको छ ।