२८ आश्विन २०८३, बुधबार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

रसुवाको भोटेकोशी नदीमा आज बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा हाल नेपाली सेनाको तर्फबाट बाढीले पुर्याएको क्षतिको विवरण ब्रिफिङ भइरहेको छ।

बैठकमा क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय लिइनेछ।