२८ आश्विन २०८३, बुधबार

मेडिकल सामग्रीसहित टोली बोकेर सेनाको हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवामा आएको बाढी प्रभावित क्षेत्रमा मेडिकल सामग्रीसहित टोली बोकेर नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रमा गएको छ ।

नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्र त्रिशुलीतर्फ उडेको हो ।

यसअघि सेनासहित दुईवटा हेलिकप्टर उद्वारमा पनि जुटिसकेको छ ।