२८ आश्विन २०८३, बुधबार

सप्तरीमा हराएकी २ वर्षीया बालिका मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी। सप्तरीमा हराइरहेकी बालिका मृत फेला परेकी छिन् ।

शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन आइतबार बिहानदेखि बेपत्ता दिइन् ।

खुशी बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खबरपछि खोजतलासमा खटिएको प्रहरीले खुशीलाई घर पछाडि रहेका झाडीमा मृत फेला पारेको हो ।

उनको मृत्युको कारण खुल्न बाँकी छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।