२८ आश्विन २०८३, बुधबार

हर्क साम्पाङको दाबी– वर्तमान सरकार रहिरहे सुशासन र विकास असम्भव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले तत्काल सरकारको नेतृत्व सम्हाल्नुपर्ने बताएका छन् ।

शनिबार फेससबुकमा लेख्दै साम्पाङले वर्तमान सरकार रहिरहे सुशासन र विकास सम्भव नहुने दाबी गरेका हुन् ।

‘रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नु पर्छ ! यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास ! एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन अरु त उइ…’ साम्पाङले लेखेका छन् ।