२८ आश्विन २०८३, बुधबार

शेरबहादुर देउवा पक्षले दायर गरेको रिट दर्ता भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

१५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा पक्ष आज निवेदन लिएर सर्वोच्च पुगेको थियो ।

सर्वोच्च प्रशासनले थप अध्ययन गर्नुपर्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको हो ।