१ कार्तिक २०८३, शनिबार

पार्टीको बैठक छाडेर बालेन लागे पोखरा

अन्नपूर्ण इको भिलेज बुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पोखरा लागेका छन् । उनी पार्टीको केन्द्रीय समिति बैठक छाडेर बिहानै पोखराका लागि गाडीमा हिँडेका हुन् ।

उनी पोखरा हुँदै मुस्ताङ पुग्ने बताइएको छ ।

आज बस्ने रास्वपाको बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न विभागमा प्रमुख मनोनयन गर्ने निर्णय गर्दैछ। तर बालेन भने बैठक छल्दै पोखरा लागेका हुन् ।

बालेनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक भइसकेको छ ।