काठमाडौं । भदौ १० गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले भदौ १० गते प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।
आज प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिन रूलिङ गरेका थिए ।















प्रतिक्रिया