१ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री बानियाँले दिए राजीनामा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

आज प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले आज विश्वासको मत लिन लाग्दा विश्वासको मत नपाउने भएपछि राजीनामाको घोषणा गरेका हुन् ।

उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए।