काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पनौती–तालढुंगा सडकखण्ड अन्तर्गत स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा खानिखोला गाउँपालिका–४ का कलकबहादुर माझी र खानिखोला गाउँपालिका–२ की पातलीमाया वाइबा रहेका छन् ।
बोलेरो सडकबाट करिब तीनसय मिटर तल पुगेको छ ।















प्रतिक्रिया