१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्रीसँग भेटवार्ताका लागि सिग्देल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्ता नियमित भएको सेनाले दावी गरेको छ ।

उनीहरूबीच के-के कुराकानी भएको भन्ने खुलाइएको छैन ।