सिन्धुपाल्चोक । सिन्धुपालञ्चोक जिल्लास्थित भोटेकोसी गाउँपालिका-२ लिपिङमा पहिरोले भोटेकोशी नदी थुनिएको छ ।
चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुङ्गामाटोसहितको पहिरो खसेर नदी आधार थुनिएको हो ।
नदी थुनिएपछि भोटेकोसी, सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।















प्रतिक्रिया