३१ आश्विन २०८३, शनिबार

बसको ठक्करबाट तीनजना सवार कार सुनकोशी नदीमा खस्यो

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली । सुनकोशी नदीमा कार खसेको छ ।

रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशी नदीमा तीनजना सवार कार खसेको हो ।

बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल-२ नवलपुर सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको हो ।

घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।