३१ आश्विन २०८३, शनिबार

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्मल पुर्जा ‘निम्सदाई’को निधनको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ ।

गाउँपालिकाले दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।