काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की (मोरङ), निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)लाई नियुक्त गरेका हुन् ।
















प्रतिक्रिया