काठमाडौं । माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना प्रहरीले हटाएको छ । यस स्थानमा कुनै पनि संरचना बनाएर बस्न पाइँदैन भन्दै प्रहरीले उक्त संरचना हटाएको हो ।
देशका विभिन्न ठाउँबाट आएका पीडितहरू काठमाडौंको माइतीघरमा हिजोदेखि आमरण अनसन बसिरहेका छन् ।















प्रतिक्रिया