१० श्रावण २०८३, आइतबार

मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न कर्णाली प्रदेश प्रमुखको आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेश प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेश गर्न प्रदेश सभा सदस्यहरूलाई साउन १२ गते साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसैबीच, प्रदेशमा नेकपा र एमालेबीच भएको सहकार्य सहमति अनुसार यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने तयारी छ ।