१० श्रावण २०८३, आइतबार

धर्मेन्द्र प्रधानको राजीनामापछि जन्तर मन्तरमा खुसियाली (भिडियो)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि शनिबार राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा उत्सवको माहोल देखिएको छ ।

युवा विद्यार्थीहरुले खुसियाली साटासाट गरेका हुन् । उनीहरुले ‘विद्यार्थी एकता जिन्दावाद’को नारा लगाएका छन् ।

त्यस क्रममा उनीहरुले नीट परीक्षाको प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीहरूको सम्झनामा मौनधारण पनि गरे ।

यो पनि

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा