९ श्रावण २०८३, शनिबार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी युवा आन्दोलनकाबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।

शनिबार दिउँसो प्रधान आफैले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।

नीट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा लामो समयदेखि युवाहरुको संगठन कक्रोच जनता पार्टी (सिजेपी)ले शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै आएको थियो ।

उनको राजीनामा माग्दै नयाँ दिल्लीको जन्तर मन्तरमा ३६ दिनदेखि विरोध प्रदर्शन भइरहेको थियो ।

Skip This