१० श्रावण २०८३, आइतबार

कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ ।

चरित्र हत्या गरेको आरोपमा प्रहरीले केसीलाई जोरपाटीबाट पक्राउ गरेको हो । कथावाचिका राधिका दासीको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

वेदिकाले टेलिभिजन अन्तर्वार्ता साथै सामाजिक सञ्जालमा दासीका विषयमा विभिन्न अभिव्यक्ति दिएकी थिइन् ।