४ श्रावण २०८३, सोमबार

पूर्वअर्थमन्त्री डा. पाण्डेको पशुपति आर्यघाटमा अन्तिम संस्कार (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको अन्त्येष्टि गरिएको छ । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

क्यान्सर रोगबाट पीडित डा. पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो ।

डा. पाण्डे २०६२/०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए ।