९ श्रावण २०८३, शनिबार

पूर्वप्रधानमन्त्री देउवा हङकङमा बाथरुममा लडेर घाइते

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् ।

देउवाको केही दिनअघि दायाँ हात भाँचिएको पुष्टि उनीनिकट स्रोतले गरेको हो । स्रोतका अनुसार उपचारपछि देउवा स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

पछिल्लो समय देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङमा रहेका छन् ।

Skip This