काठमाडौं । गएरातिको वर्षापछि खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बाटोमा खसेको पहिरो हटाएसँगै सडकखण्ड शुक्रबार बिहानदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया