काठमाडौं । राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्ने भएको छ ।
बुधबार अपराह्न १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन साहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया