काठमाडौं । भूमि आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नहेन्द्र खड्का पक्राउ परेका छन् ।
सुकुम्बासीलाई सरकारविरुद्ध आन्दोलन गर्न उक्साएको आरोपमा खड्का पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई शनिबार कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट पक्राउ गरिएको हो ।








प्रतिक्रिया