३२ असार २०८३, बिहिबार

आज विश्व जनसंख्या दिवस मनाइँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व जनसंख्या दिवस आज (शनिबार) मनाइँदै छ । प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको हो ।

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व जनसंख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसंख्या प्रतिवेदन अनुसार पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको छ । यससँगै संसारको जनसंख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो ।

विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ ।