४ श्रावण २०८३, सोमबार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक आज बस्दैछ ।

बैठक बिहीबार बिहान ९:३० बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने कार्यसूची रहेको छ ।