५ श्रावण २०८३, मंगलबार

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहित पदाधिकारीलाई बोलाइएको बताइएको छ ।

छलफलमा निजी क्षेत्रका समस्या, चुनौती लगायतका विषयमा विचार–विमर्श हुने बताइएको छ ।