२ श्रावण २०८३, शनिबार

कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी तामाङ १० हजार धरौटीमा रिहा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरबहादुर तामाङ रिहा भएका छन् ।

सुकुमवासीको होल्डिङ सेन्टरमा बस्दै आएको तामाङले सरकारले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालयले उनलाई १० हजार धरौटीमा रिहा गरेको हो ।