काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा.खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा। अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएपछि आयोगको उपाध्यक्ष पद खाली थियो।















प्रतिक्रिया