३० असार २०८३, मंगलबार

करेन्ट लागेर वडा सचिवको मृत्यु

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । दाङको गढवा गाउँपालिका–५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार राति आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका ४० वर्षीय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।