काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
सोमबार अर्थमन्त्री डा।. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका थिए । उनको राजीनामा आजै स्वीकृत भएको हो ।
चापागाईंले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरेका छन् ।








प्रतिक्रिया