९ श्रावण २०८३, शनिबार

वीपी राजमार्ग अवरुद्ध

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीपी राजमार्ग बन्द भएको छ । वर्षासँगै रोशी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग बन्द भएको हो ।

घुम्ती भएको ठाउँ र चौकीडाँडा खण्डमा राजमार्ग क्षतिग्रस्त भएको छ । थप वर्षा भएन भने बिहान मात्रै सवारी साधन चल्ने बताइएको छ ।

काठमाडौंबाट पूर्वतर्फ गइरहेका सवारी साधन काभ्रेभञ्ज्याङ र पूर्वबाट आइरहेका सवारी साधनलाई मंगलटार तथा नेपालथोकमा रोकिएको छ ।

Skip This