२ श्रावण २०८३, शनिबार

कांग्रेसले थप्यो सदस्यता वितरणको समय

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको छ ।

काँग्रेसले आगामी साउन ३ गतेसम्मको समय थप गरेको हो । यसअघि असार २० सम्मको समय तोकिएको थियो ।