काठमाडौं । अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाउन वासिङ्टन डिसीस्थित ‘नेशनल मल’मा देशकै इतिहासको सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरिएको छ ।
मध्यरातमा आकाश रातो, सेतो र नीलो रङका आतिशबाजीले झलमल्ल बनेको हो । हजारौं अमेरिकीहरूले माथि हेरेर त्यो दृश्यको आनन्द लिएका छन् ।
खराब मौसमका कारण ढिला सुरु भएको कार्यक्रमपछि आतिशबाजी प्रदर्शन हुँदा मौसम पूर्ण रूपमा सामान्य भएको थिएन ।
खराब मौसममा पनि उत्सव बिनाअवरोध जारी रहेको थियो ।
यो पनि :
अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक
कम्युनिज्मको आलोचना गर्दै ट्रम्पले भने– यो सधैं हारेको छ र अझै हार्नेछ








प्रतिक्रिया