धनगढी । धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटना भएको छ ।
शुक्रबार अपराह्न बैतडीको पाटन नगरपालिका–८ स्थत गैरापाटनमा बस दुर्घटना भएको हो । बस करिब दुई सय मिटर तल पुगेको छ । अहिले घाइतेको उद्वार भइरुहेको छ ।
थप विवरण आउन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया