काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भएको एकसय दिनमा भएका उपलब्धि सार्वजनिक गरिने भएको छ ।
सरकारले शुक्रबार १०० दिनका उपलब्धि सार्वजनिक गर्न लागेको हो ।
सरकार गठन भएको असार २० गते शनिबार १०० दिन पुग्छ ।








प्रतिक्रिया