११ श्रावण २०८३, सोमबार

पूर्वसांसद कोइरी पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ पक्राउ परेका छन् ।

उनलाई महोत्तरीको गौशाला-५, बाट पक्राउ गरिएको हो । असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई बुधबार मात्रै ५ वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्षको कैद सजाय सुनाएको हो।