चितवन । मुग्लिन–नारायणघाट सडकखण्ड अवरूद्व भएको छ ।
बिहीबार बिहान पौने १२ बजेतिर इच्छाकामना गाउँपालिका-६ पानीधारामा सुख्खा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधनलाई अनुरोध गरेको छ।
सडक खुलाउने प्रयास भइरहेको छ।








प्रतिक्रिया