२३ असार २०८३, मंगलबार

खेलकुद महासंघको अध्यक्षमा दिपेन्द्र दाहाल चयन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दिपेन्द्र दाहाल चयन भएका छन् ।

महासंघको आजको बैठकले दाहाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । यसअघि उनी महासंघको उपाध्यक्ष थिए ।

महासंघको आजको बैठकको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

संगठन विभागका प्रमुख भानुभक्त ढकाल र जनसंगठन संयन्त्रका प्रमुख विशाल भट्टराईको उपस्थितीमा दाहाललाई अध्यक्ष चयन गरिएको हो ।