काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गत रहेको अर्थ समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ ।
बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाहीसम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।








प्रतिक्रिया