काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्।
प्रचण्ड र माधव विराटनगरस्थित कोइराला निवासमै पुगेर उनीसँग भेट गरेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।








प्रतिक्रिया