काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ ।
महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो ।

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो ।








प्रतिक्रिया