काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तर्फबाट दर्ता गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।
पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै उनी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाई भएको हो ।








प्रतिक्रिया