२ श्रावण २०८३, शनिबार

नयाँ सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामै खटायो प्रतिनिधि, को कहाँ ? (सूचीसहित)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस नयाँ क्रियाशिल सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्नको लागि प्रतिनिधि तोकिएको हो ।

को कहाँ खटिए ?