काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन् ।
पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावकमा लामिछानेले उम्मेदवारी दिएका हुन् । बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापतिमा रवि बाहेक अन्यको हालसम्म उम्मेदवारी परेको छैन ।








प्रतिक्रिया